arrow

मुस्लिमहरु किन मुस्लिम देशमै शरणार्थी बनेर जाँदैनन् ?

के मुस्लिम शरणार्थीहरु मुस्लिम अन्य राष्ट्रमा गएका छन् ? 

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
muslim_women1.jpg

काठमाडौं । भारतमा नागरिकता संशोधन ऐनमार्फत आउको नयाँ कानुनको विषयमा लिएर चर्को विवाद निम्त्याउने प्रयास भएको छ । 

यो त्यस्तो पहिलो भारतीय कानुन हो जसले इस्ताम धर्मको सिद्धान्तलाई चुनौती दिएको छ । 

एउटा अचम्मको उदाहरणबाट मुस्लिमहरुको सिद्धान्त बुझ्न सकिन्छ । के मुस्लिम शरणार्थीहरु मुस्लिम अन्य राष्ट्रमा गएका छन् ? 

आखिर किन साउदी र अन्य मुस्लिम देशहरुले किन मुस्लिम शरणार्थीहरूलाई स्वीकार गर्दैनन् ?

किन सबै मुस्लिम शरणार्थीहरू गैर मुस्लिम देशहरू विशेष गरी युरोपियन राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, भारत लगायतका देशहरुमा जान्छन् ? र किन मुस्लिम शरणार्थीहरु धनी इस्लामिक देशहरूलाई वेवास्ता गर्दै आएका छन् ? 

यसका लागि हुडाबियाको सन्धि पढ्नु जरुरी छ । किनकि जो व्यक्ति यस्ता प्रश्न सोध्छन् यी शब्दहरू जान्दैनन् । त्यही हो हिजरा र हुडाबियाको सन्धि । मुस्लिमहरुके चाल हो हिजरा र हुडाबिया । 

मुसलमानहरू यही चाल अन्तर्गत गैरमुस्लिम भूमिमा बसाइ सर्छन् शरणार्थीको नाममा । यही उद्देश्यको प्रक्रियालाई हिजरा भनिन्छ । 

उनीहरु विश्वमा फैलिन चाहन्छन् । एउटै ठाउँमा भन्दा फैलिएर रहे तागतबर बन्न सकिन्छ भन्ने उनीहरुको भ्रम छ । 

विश्व जित्ने एकमात्र सिद्धान्त नै छरिएर रहनु हो । जताततै प्रभुत्व जमाउने सिद्धान्त अन्तर्गत नै मुस्लिमहरु गैरमुस्लिम देशमा छरिएर रहन चाहन्छन् । 

तिनीहरूलाई मस्जिदहरूमा यो धार्मिक कर्तव्यको रूपमा सिकाइएको हुन्छ । 

साउदी अरेबियाले मुसलमान शरणार्थीहरूलाई कहिले पनि आफ्नो देशमा राख्दैन । आफ्नो देशमा लैजान चाहँदैन । 

तर साउदीले संयुक्त राष्ट्र मार्फत अन्य गैर मुस्लिम देशहरूमा प्रवेश गराउनका लागि पैसा पठाउँदछ । 

यो साउदी रणनीति नै विश्वको इस्लामिक विजयका लागि साधन बनेको छ।

त्यस्तै अर्को सिद्धान्त भनेको मानवतालाई मोमिन (इस्लामिक विश्वास गर्ने) र काफिर (अविश्वासी) मा विभाजन गर्नु पनि हो । यसले कब्जा गरिएको जमिनको दार-उल इस्लाम र दार उल हर्बमा विभाजन गर्ने काम गर्छ ।

भारतको कब्जा पछि मुस्लिमहरुले उक्त भूमिलाई दार उल इस्लाम (पाकिस्तान) र दार उल हार्ब (भारत) मा विभाजित गरे । 

यसैले भारतको विभाजन इस्लामिक सिद्धान्त विभाजन (जग्गा र मान्छे) को आधारमा गरिएको थियो । त्यसैले संसारमा सबैभन्दा विभाजनकारी विचारधारा इस्लाम भएको छ ।

तर भारतको नागरिकता संशोधन बिल एउटा त्यस्तो पहिलो भारतीय कानुन हो जसले इस्लाम धर्मलाई चुनौती दिएको छ र हालैको इतिहासमा यो पहिलो काफिरलाई राहत प्रदान गर्दै छ । 

जुन दारा उल इस्लाममा मृत्युसम्म कष्ट भोगिरहेका छन् । केवल उनीहरूको सेवा गर्न वा बलात्कार स्वीकार गरेर मनोरन्जनको साधन बन्नका लागिमात्र रहेका हुन् । 

पाकिस्तानमा विशेष गरी गैरमुस्लिमलाई यसै गरी मनोरञ्जनको साधन बन्न परिरहेको छ। हिन्दू महिलाहरुलाई जवरजस्ती बलात्कार गर्ने र धर्म परिवर्तन गराएर विवाह गर्नु केलब मनोरञ्जनको साधन बनाउनु मात्र हो । 

यसलाई आतंककारीहरूको विस्तारवादी नीति पनि भनिएको छ । यो आतंकवादी उत्पीडन हो । 

त्यसैले त मुस्लिमहरु भारतमा आएको नयाँ नागरिकता ऐन मुस्लिमहरु रुचाउँदैनन् । (यो लेख ग्याब डट कमबाट लिएको हो । यसलाई गौरव प्रधानले लेखेका हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ