arrow

कपिलको नयाँ शो माथि कृष्णाको सनसनीपूर्ण खुलासा

logo
प्रकाशित २०७३ वैशाख ६ सोमबार
why-krushna-abh14195.jpg.jpeg
एजेन्सी । हाँस्य कलाकार कृष्णा अभिषेकले  'द कपिल शर्मा शो' को बारेमा  सनसनीपूर्ण प्रतिक्रिया दिएका छन् । निरास अनुहार साथ उनले भने,' मलाई थाहा छैन नयाँ शोमा कपिलले के लिएर आउछन् ।' यस क्रममा उनि केहि टेनसनमा देखिएका थिए ।
 
कृष्णा आफ्नो चलचित्र 'फुलटू-जुगाडू'को सुटिङ्गमा रहेका छन्  । उनले भारतिय सञ्चारमाध्यले गरेको प्रश्नमा भने , "म धेरै खुशी छु कपिल आफ्नो शो लिएर आउदैछन् । आउने हप्ता उनको शो सार्वजनिक हुदैछ । यस शो हेर्न म धेरै एक्साइटेड रहेको छु । तर , अब कपिललाई पनि टेन्सन हुनेछ किनकि 'कमेडी नाइट्स लाइभ' को रेटिङ्ग राम्रो रहेको छ र मलाई पनि टेन्सन हुनेछ किनभने मलाई थाहा छैन कि नयाँ शोमा उनि के लिएर आउछन् भनेर ।" कपिलको  नयाँ शो 'द कपिल शर्मा शो' २३ अप्रिलवाट प्रसारण हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ