arrow

कहिले थामिएला तरकारी र फलफूलको मूल्यवृद्धि ? यस्तो छ वृद्धि

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
falful-fruit-bikri-badhyo.jpeg

काठमाडौं । तरकारी र फलफुलको मुल्य ह्वात्तै बढेको छ । चीनबाट आउने तरकारी र फलफुल आयातमा समेत कोरोना भाइरसका कारण नियमित हुन नसकेपछि मुल्यवृद्धि उत्कर्षमा पुगेको छ । 

बिचौलियाका कारण समेत पनि मूल्यवृद्धि भएको बताइन्छ । 

यस्तो छ बुधबार माघ २९ गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले जारी गरेको खुद्रा मूल्यको प्रतिकेजी औसत विवरण–
गोलभेडा ठूलो (नेपाली) – ७५ रुपैयाँ । 
गोलभेडा ठूलो (भारतीय) ७५ रुपैयाँ ।
गोलभेडा सानो (नेपाली) – ३५ रुपैयाँ । 
गोलभेडा सानो (टनेल)) – ३५ रुपैयाँ । 
गोलभेडा सानो (भारतीय) – ४५ रुपैयाँ । 
गोलभेडा सानो (तराई) – ३५ रुपैयाँ । 
आलु रातो – ५५ । 
आलु रातो भारतीय –५५ । 
प्याज सुकेको भारतीय –९५ । 
गाजर लोकल – ४५ । 
गाजर तराई – ३५ । 
बन्दा लोकल – ४५ । 
बन्दा तराई – ४५ । 
बन्दा नरिवल – ४५ । 
काउली स्थानीय – ५५ । 
काउली स्थानीय ज्यापु – ६५ । 
काउली तराई – ४५ । 
मूला सेतो – ३५ । 
सेतो मुला हाइब्रिड – ३५ । 
भन्टा लाम्चो – ८५ । 
भन्टा डल्लो – ७५ । 
मटरकोशा – १०५ । 
घिउ सिमी  लोकल र हाइब्रिड – ११५ । 
टाटे सिमी – ८५ । 
तिते करेला – १४५ । 
लौका – ८५ । 
फर्सी पाकेको – ६५ । 
फर्सी हरियो लाम्चो – ४५ । 
हरियो फर्सी डल्लो – ५० । 
भिण्डी – १५५ । 
पिडालू – ७५ । 
स्कुस – ६५ । 
रायो साग – ३५ । 
पालुँगो साग – ४५ । 
चमसुरको साग – ४५ । 
तोरीको साग – ४५ । 
मेथीको साग – ४५ । 
प्याज हरियो – १३५ । 
बकूला – १२५ । 
तरुल – ८५ । 
च्याउ कन्य – १०५ । 
च्याउ डल्ले – ३०५ । 
ब्रोकाउली – ६५ । 
चुकन्दर – ९५ । 
जिरीको साग – ७५ । 
सेलरी – ४४५ । 
पार्सले – ४४५ । 
पुदीना – ३१५ । 
गान्टे मुला – ४५ । 
इमली – १४५ । 
तामा – १४५ । 
तोफु – १०५ । 
गुन्द्रुक – ३२५ । 
स्याउ झोले १५५ । 
केरा दर्जन ९५ । 
कागती १५५ । 
अनार –१९० । 
अंगुर हरियो –१९० । 
अंगुर कालो – २९० । 
सुन्ताला नेपाली १२५ । 
तरबुजा हरियो – ६५ । 
मौसम – १९० । 
भुइँ कटहर – १२५ । 
काँक्रो लोकल – १५५ । 
काँक्रो हाइ्रब्रीड – ५५ । 
लसुन हरियो – १३५ । 
हरियो धनिया – ७५ । 
खुर्सानी सुकेको ४२५ । 
खुर्सानी हरियो – ७५ । 
भेडे खुर्सानी – ८५ । 
माछा रहु ताजा – ३२५ । 
माछा बचुवा ताजा – २९५ । 
माछा छडी ताजा – २९५ । 
मेवा भारतीय – १२५ । 
अदुवा – १५५ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ