- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भैरहवाको गौतमबुद्ध विमानस्थल परिसरमा कयौँ वर्षदेखि बिग्रिएर थोत्रो भइसकेको यति यएरलाइन्सको विमान बेवारिसे अवस्थामा रहेको छ ।
त्यसलाई हटाउन कसैले चासो देखाएको छैन । भिजिट नेपाल २०२० चलिरहेका बेलामा विदेशबाट नेपाल आउनेले के संकेत पाउलान् त ? यतिसम्म पनि सम्बन्धित निकायले ख्याल गरेको पाइएको छैन ।
आफ्नो विमान बिग्रिएपछि यति एयरलाइन्सले पनि त्यसलाई त्यहाँबाट हटाउने पहल गरेको छैन ।
कतै यो थोत्रो विमान नै आकर्षण बनेको हो कि ! तस्वीर–रासस