arrow

किन सामान्य चिनियाँ नागरिकलाई मात्र कोरोना ? यस्तो छ आक्रोश

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
korona.JPG


काठमाडौं । कोरोना भाइरस नियन्त्रणको नाममा चिनियाँ सरकारले आफूहरुमाथि दमन गरेको भन्दै चिनियाँ नागरिकले आक्रोश पोख्न थालेका छन् ।


चीनको वुहानबाट फैलिएको उक्त भाइरसबाट चिनियाँ सामान्य नागरिक मात्र प्रभावित भएको भन्दै आक्रोश पोखिएको हो ।

एक भिडियोमा महिलाले सबै चिनियाँलाई जाग्न आग्रह गरेकी छिन् ।

उनले सरकारले आफूहरुलाई कुनै वास्ता नगरेको आरोपसमेत लगाएकी छिन् । यो भिडियो हेर्नुस् –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ