arrow

एलजीको नेपालभर फ्री एसी सर्भिस क्याम्प 

logo
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
lg-free-ac.jpg

काठमाडौं। चौधरी ग्रुपको एलजीले फागुन ८ गते बिहीबारदेखि फ्री एसी. सर्भिस क्याम्प ल्याएको छ। एलजीले सूचना जारी गर्दै फ्री एसी सर्भिस क्याम्प अन्र्तगत कुनै पनि ब्राण्डको निःशुल्क ए.सी सर्भिस गर्न सकिने जनाएको छ। एलजीले स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट तथा नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको जनाएको छ। 

जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङ्कनसँग नयाँ एल.जी ए.सी पनि साट्न सकिने जनाइएको छ। एलजीले यो योजना सीमित अवधिका लागि नेपालभर लागु भएको पनि जनाएको छ। उसले फ्री सर्भिसको लागि ९८०३६२१९२४, ९८६४४७५५६९ मा रजिष्टेसन गराउनु पर्ने भनी सूचित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ