- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाल तरुण दलका नेता गोपाल श्रेष्ठको निधन भएको छ । गोकर्णेश्वर नगर समितिका अध्यक्ष ४३ वर्षीय गोपाल श्रेष्ठको सोमबार काठमाडौँको गोकर्णेश्वरमा निधन भएको हो । श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ। साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।