arrow

प्रियंका–आयुष्मान विवाह बन्धनमा 

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बिहीबार विवाह बन्धनमा बाँधिदैछन् । 

दुई वर्षभन्दा बढी समयदेखि डेटमा रहेका उनीहरु बिहीबार औपचारिक रुपले बाँधिन थालेका हुन् । उनीहरुले गतबर्ष नै इन्गेजमेन्ट गरेका थिए ।

आयुष्मान र प्रियंकाको बिहेको रौनकले भने उनीहरुको आफन्त, साथीसंगी र केही चलचित्रकर्मीलाई भने छपक्कै छोएको छ ।

मंगलबार प्रियंका र आयुष्मानले हातमा मेहेन्दी लगाएका थिए । उक्त समारोहमा आफन्तका साथै नजिकका कलिउडकर्मी पनि थिए । 

उनीहरुले शुक्रबार भव्य पार्टीको समेत आयोजना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ