arrow

प्रदिप कार्कीको ‘यो जिन्दगी...’

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
Capture.JPG

काठमाडौं । पछिल्लो समयमा सामाजिक संजाल र युट्युबमा निकै लोकप्रिय बनेका गायक प्रदिप कार्कीको नयां गीत ‘यो जिन्दगी...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रमा सिंहको शब्द सृजना रहेको उक्त गीतमा कर्मा ग्याल्चेन बम्जनको संगीत तथा फडिन्द्र राईको संगीत संयोजन रहेको छ ।

त्यसैगरी म्युजिक भिडियोलाई वाई मेनले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा विजु र कविताको अभिनय हेर्न सकिने छ । गायक कार्कीले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरेका छन् ।

ग्रामिण परिवेशमा छायांकन गरिएको यस म्युजिक भिडियोले युवा पुस्ताको चित्रण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ