arrow

कहाँ गयो रोनाल्डिनोको पासपोर्ट ?, नक्कलीसहित दाजुभाइ पक्राउ

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
ronaldino.jpg

काठमाडौं । चर्चित पुर्व फुटबलर रोनाल्डिनो र उनका भाइ रोबेर्टो पक्राउ परेका छन्।  दक्षिण अमेरिकाका राष्ट्रमा नक्कली कागजात बनाई  छिरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले पुष्टि गरेको छ । पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टोलाई पक्राउ गरिएको हो ।

रोनाल्डिनो ब्राजिल राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी थिए । लाइसेन्सबिना नै पोखरीमा माछा मार्न थालेपछि उनले जरिवान नतिरेपछि  २०१८ मा पासपोर्ट कब्जामा लिइएको थियो ।

होटलमा रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ