arrow

गायिका मेलिना राइको 'पुर्व देखि पश्चिम' रिलिज [भिडियो ]

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
melina1.jpg

काठमाडौं । ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको 'पुर्व देखि पश्चिम' बोलको गीत सार्वजनिक भयेको छ।

हिरा काजी थापाको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडेल सृष्टि खड्का र करण बरालको  अभिनय रहेको छ ।

 कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी रहेको छ।

ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले यसपछि पनि धेरै हिट हिट गायकगायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने प्रोपाइटर ईश्वर थापाले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ