arrow

होलीमा सिउदो हाल्ने, डेटिङ्गदेखि झगडासम्म

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
tiktok_site.jpg

पीखरा । कोरोना भाईरस त्रासले गर्दा स्थानीय प्रशासनले होली नखेल्न उर्दी जारी गरेपछि यो पटकको होलीले रंग गुमाएको छ ।

पोखराको लेकसाइडमा होलीमा रंगीएका केही विदेशी र एकाध स्वदेशी भेटिएका बाहेक लेकसाइडमा यो पटक सामुहिक होली आयोजना नहुँदा सुनसान बनेको हो ।

कोरोना भाईरस त्रासले गर्दा होलीमा धेरै ठाउमा सुनसान बन्यो तर भिडभाड तिर नगई आफ्नै घर वरपर होली खेल्नेहरु पनि देखियो ।

टिकटकमा भिडियो राख्न मात्र खेलेको होलीपनि देखियो, म रङ्ग लगाउदिन भन्दा भन्दै टिका मात्र लगाइदिनछु भन्दै अनुहार भरि रङ्ग दल्ने पनि देखियो। कतिले भने सिउदो हाल्ने, डेटिङ्ग बस्नेदेखि झगढा गर्ने सम्मको भिडियो राखेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ