arrow

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित १९ पुग्यो

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
corona-check-up.jpg

सिन्धप्रान्त । पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९  पुगेको छ ।

सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् ,भने अरु तीन जना गिल्गीत बाल्टिस्तानमा र एक जना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रम भएको पुष्टि भएको छ । न्ष्निष्त(द्यबतिष्कतबल

अर्का एक जना गत हप्ता पूर्ण निर्को भएर घर फर्किएका छन् । क्यानाडामा पनि थप सात जना सङ्क्रमित भेटिएका छन् । यो सँगै कूल २९ पुगेको छ ।

श्रीलङ्का र टर्कीमा पनि कोरोनाका सङ्क्रमिक भेटिन थालेका छन् । अहिलेसम्म सङ्क्रमित नभेटिएका यी देशमा एक–एक जना सङ्क्रमित भेटिएको अधिकारीले जनाएका छन् ।एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ