arrow

आध्यात्मिक प्रगतिका लागि कसको नाम जप गर्ने ?

logo
बिधि,
प्रकाशित २०७६ फागुन २८ बुधबार
whic-god-name.jpg

काठमाडौं । वर्तमान कालमा आध्यात्मिक प्रगति गर्नका लागि आफ्नो जन्मानुसार धर्मको भगवान र देवताको नामजप गर्ने सबैभन्दा प्रभावी माध्यम हो । हामी त्यो धर्ममा जन्म लिन्छौं, जुन हाम्रो साधना आरम्भ गर्नको लागि सर्वथा उपयुक्त हुन्छ ।

यसले हाम्रो साधनाको मूल आधार बनाउँछ । जन्मानुसार धर्मको (जुन धर्ममा जन्म लिएको छ, त्यही) भगवान र देवताको नाम जप निरन्त गर्नाले प्रारब्ध माथि विजय प्राप्त गर्न सक्छौं । वास्तवमा, साधना (आध्यात्मिक अभ्यास) ले हामीलाई यो संसार तथा मृत्यपछिको संसार दुवैमा मद्दत पुर्याउँदछ। आउनुहोस् जन्मानुसार धर्ममा आधारित भगवान र देवता को नाम जपको केहि उदाहरण हेरौं :-

बौद्ध धर्मावलम्बीहरुले ओम मणिपद्यमे हुम्, नमो बुद्धाय ।

ईसाईहरु: रोमन कैथोलिक- हेल मेरी, एंगलिकन तथा अन्य ईसाई सम्प्रदाय- प्रभु येसु, लर्ड जीजस (Lord Jesus) ।

हिन्दू: कुलदेवता, यदि कुलदेवताको नाम थाहा छैन भने श्री कुलदेवतायै नमः यो जप गर्न सकिन्छ।

कुलदेवताको नाम स्मरणको पद्धति: कुलदेवताको नामको अगाडी ‘श्री’ लगाउने, अगाडी नामको साथ चतुर्थी विभक्ति लगाएर अंतमा नमः बोल्ने। उदाहरणको लागि, यदि कुलदेवता गणेशजी हो भने ‘श्री गणेशाय नमः’ यदि कुलदेवता भवानीदेवी हुन् भने ‘श्री भवानीदेव्यै नमः’।

त्यस्तै इस्लाम धर्मावलम्बीहरुले या अल्लाह, अल्लाह हो अकबर, रहीम इत्यादि जप्ने ।

जैन  नवाकार मंत्र (ओम णमो अरिहंताणम्) ।

यहूदीहरुले जेहोवाह, याहवेह, अदोनाई अथवा यहूदी पंथानुसार अनेक नामबाट एक नाम जप्ने ।

सिखहरुले वाहे गुरु, श्री वाहे गुरु, सुखमणि साहेब, जपाजी साहेब जप्ने । 

पारसीमा १०१ नामहरु छन् । साधकलाई ध्यानमा प्राप्त भएको संख्या अनुसार नामजप गर्नको लागि भनिन्छ ।

जन्मानुसार धर्म जप गर्नको लागि भगवानको नाम
बौद्ध ओम मणिपद्यमे हुम्, नमो बुद्धाय
ईसाई रोमन कैथोलिक : हेल मेरी, एंगलिकन तथा अन्य ईसाई सम्प्रदायस् प्रभु येसु रलॉर्ड जीजस (Lord Jesus)
  कुलदेवता, यदि कुलदेवताको नाम थाहा छैन भने श्री कुलदेवतायै नमः यो जप गर्न सक्नुहुन्छ ।
हिन्दू कुलदेवताको नामस्मरणको पद्धति स् कुलदेवताको नामको अगाडी ‘श्री’ लगाउने, अगाडी नामको साथ चतुर्थी विभक्ति लगाएर अंतमा नमः बोल्ने।
  उदाहरणको लागि, यदि कुलदेवता गणेशजी हो भने ‘श्री गणेशाय नमः’ यदि कुलदेवता भवानीदेवी हुन् भने ‘श्री भवानीदेव्यै नमः’
इस्लाम  या अल्लाह, अल्लाह हो अकबर, रहीम इत्यादि
जैन नवाकार मंत्र (ओम णमो अरिहंताणम्)
यहूदी जेहोवाह, याहवेह, अदोनाई अथवा यहूदी पंथानुसार अनेक नामबाट एक नाम
सिक्ख वाहे गुरु, श्री वाहे गुरु, सुखमणि साहेब, जपाजी साहेब
पारसी यसमा १०१ नामहरु छन् । साधकलाई ध्यानमा प्राप्त भएको संख्या अनुसार नामजप गर्नको लागि भनिन्छ ।

पितृदोष (पूर्वज द्वारा हुने कष्ट) हटाउनको लागि ‘श्री गुरुदेव दत्त’ को नामजप । तपाईले यहाँ पितृदोष समस्याहरु हटाउनको लागि ३० मिनेटको अडियो फाईल डाउनलोड गर्न सक्नुहुन्छ । वर्ष २०२३ सम्म साधकहरुको लागि सर्वाधिक लाभकारी जप यदि तपाई कुनै पनि पन्थसँग जोडिनु भएको छैन भने  – ‘ॐ नमो भगवते वासुदेवाय



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ