arrow

विकिनी मोडलका ताँती, तात्यो माहोल !

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
model.jpg.jpeg

एजेन्सी। गर्मीको समयमा प्रशारित हुने बेलायतको एक रियालिटी टेलिभिजन कार्यक्रम लागि स्पेनको मारबेलास्थित एक क्लबमा हालैमा एक शानदार पार्टीको आयोजना गर्‍यो। उक्त कार्यक्रममा सहभागी कलाकारका लागि बिहीबारका दिन मारबेलाको समुन्द्री तटमा पार्टीको आयोजना गरिएको हो। पार्टीका कारण मारबेलाको समुन्द्री तटमा विकिनी मोडलहरुको ताँती देखियो। विभिन्न अवतारमा उपस्थित मोडलहरुले उक्त क्षेत्रको रौनक नै छुट्टै बनेको थियो।

उक्त पार्टीको विशेष आकर्षणको केन्द्र भने महिला मोडलहरु बनेका थिए। पार्टीमा उपस्थित मोडलको भीड देख्दा लाग्थ्यो कि त्यहाँ कुनै विकिनी प्रतियोगिता चलिरहेको छ। तथापी उक्त पार्टीमा निकै आकर्षणको केन्द्र बनिन्, इंग्लिस मोडल तथा डिजे लौरेन पोप। निलो रंगको टुपिस विकिनीमा लौरेन निकै सुन्दर देखिएकी थिइन्। ३३ वर्षीया लौरेन निकै मादक अन्दाजमा सो अवसरमा प्रस्तुत भएकी थिइन्।

शरीर र सुन्दरताको जादू त्यतिबेला त्यहाँ मोडलहरुमा देखिएको थियो । उक्त पार्टीमा कार्यक्रमका सहभागीहरु टम पियर्स, जेम्स डेग्न्स बेन्नेविथ, बेला वालिया, बी क्लार्क लगायतलाई देखिएको थियो। यिनीहरुले उक्त गर्मीमा टुपिस विकिनीमा माहोल तताएका थिए। पार्टीमा उपस्थित हरकोही आ–आफ्नो अन्दाजमा फरक देखिएका थिए। पार्टीमा उपस्थित मोडलहरु त मादक देखिएका थिए नै उनीहरुका विकिनीले पनि उनीहरुलाई थप ग्ल्यामर देखाएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ