arrow

नसिरुदि्दन शाह र काल्कि अभिनित चलचित्र 'वेटिङ' को ट्रेलर सार्वजनिक

logo
प्रकाशित २०७३ वैशाख ११ शनिबार
waiting.jpg.jpeg
एजेन्सी । बलिउडका प्रख्यात अभिनेता नसिरुदि्दन शाह र अभिनेत्रि काल्कि कोचलीन अभिनित चलचित्र 'वेटिङ' को ट्रेलर सार्वजनिक भएको छ । 
 
एक तर्फ बलिउडमा बन्ने कमर्सियल चलचित्रका कथा बस्तुलाई लिएर धेरै प्रश्नहरु उठने गरेका छन् । बलिउडका चलचित्रका कथा बस्तु समय सान्दार्भिक नभएको गुनासो आउदै गर्दा 'वेटिङ' जस्तो एक सशक्त चलचित्र बलिउडमा आउदै छ । जसवाट दर्शकहरुले भरपुर आनन्द लिने 'वेटिङ' को टिमले जनाएको छ  । सान्दार्भीक कथा बस्तु रहेको चलचित्र वेटिंग' को ट्रेलर हेरेर यो विशुद्ध पारिवारिक चलचित्र रहेको अनुमान गर्न सकिनछ ।  
 
सो चलचित्र हरेर तपाईलाई जिवनमा संघर्ष गर्न अझ मद्दत पुग्नेछ । ट्रेलरमा प्राय मानिसहरुले भोग्ने गरेका कमन अनुभवलाई देखाइएको छ । एक पाको मानिसको भुमिकामा नसिरुदि्दन शाह र युवतीको भुमिकामा काल्किले अभिनय गरेकि छन् । चलचित्र २७ मेमा रिलिज हुदैछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ