arrow

पार्टी निर्देशन अनुसार तरुण दल मास्क वितरणमा 

logo
प्रकाशित २०७६ चैत १० सोमबार
mask-corona.jpg

रामपुर । नेपाली कांग्रेसले कोरना भाइरसको सङ्क्रमणबाट सजग रहनका लागि सचेत गराउनुका साथै मास्क वितरण लगायतका कार्यमा जुट्न निर्देशन दिएसंगै भ्रातृ संस्था नेपाल तरुण दलले सक्रियता देखाएको छ ।

उक्त क्रममा विभिन्न संघ–संस्थामा पुगेर तरुण दलका नेता तथा कार्यकर्ताले सक्रियता देखाएका हुन् । 

तरुण दल रामपुरको टोलीले मास्क वितरण गरिरहेको छ । तरुण दलले विभिन्न संघ–संस्था स्थानमा पुगेर भाइरसबारे सजग रहन सचेतनामूलक कार्यक्रम गरी मास्क वितरण गरिरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ