arrow

कोरोना संक्रमित हुनुभन्दा गाउँ जानु वेश

logo
प्रकाशित २०७६ चैत १० सोमबार
passenger-corona-gau.jpg

दमौली । कोरोना भाइरस (कोभिड–१९) को त्रासले अहिले शहर खाली हुँदैछ । कोरोनाको संक्रमण छिट्टै हुने भएकाले संक्रमितको नजिक पर्नुभन्दा गाउँमै जान वेश भन्नेहरु गाउँ लागिसकेका छन् । 

त्रासका कारण तनहुँको भीमादबाट पनि सर्वसाधारणहरु गाउँतर्फ लागेका छन् । 

कोभिड–१९ को त्रासका कारण यतिबेला शहरबाट गाउँतर्फ जाने क्रम बढेको छ । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ