arrow

मंगलबारदेखि जनकपुरधाम बजार बन्द

logo
रासस,
प्रकाशित २०७६ चैत १० सोमबार
janakpur1.jpg

जनकपुर । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी भोलि (मंगलबार) देखि जनकपुरधाम बजार बन्द हुने भएको छ । 

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष जितेन्द्रप्रसाद साहका अनुसार कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी सङ्घद्वारा सो निर्णय गरिएको हो ।

मंगलबारदेखि चैत १६ गते आइतबारसम्म बजार बन्द रहने जनाइएको छ । सङ्घको निर्णयमनुसार सो अवधिमा अति आवश्यक वस्तुका पसल खोलिए पनि अन्य पसल पूर्णरूपले बन्द रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ