arrow

क्याराभान हिरो थिन्लेको घोडाबाट लडेर निधन

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
thinley.jpg.jpeg
डोल्पा। बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ। सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र र्‍याचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले आइतवार जनाएको छ। उनि करिब ७५ वर्षका थिए। 
 
सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीद्वारा निर्देशित ओस्कारका लागि छनोट भएको उक्त चलचित्रमा थिन्लेले अभिनेताको भूमिका निर्वाह गरेका थिए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ