arrow

चार्टर्ड विमानमा स्वदेश फिर्किए नेदरल्यान्डका नागरिक

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
Malaysia-Airlines.jpg

काठमाडौं । लकडाउनका कारण नेपालमा रोकिएका १२४ जना नेदरल्यान्डका नागरिक घर फर्किएका छन् । उनीहरु बिहिबार विहान मलेसिया एयरलाइन्सको चार्टर्ड जहाज मार्फत स्वदेश गएका हुन् ।

यसअघि अष्ट्रेलिया, अमेरिका तथा  युरोपका फ्रान्स, जर्मीनी लगायत देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी सम्बन्ध्ति मुलुक लगेका थिए ।

 निगमको वाइड बडीले अष्ट्रेलिया तथा कतार एयरवेजले अन्य मुलुकको चार्टड उडान गरेको थियो । आन्तरीकतर्फ केही हेलिकोप्टरको उद्धार उडान र नेपाली सेनाको एक कार्गो उडान हुने विमानस्थलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ