arrow

प्रिमियर लिग : टोटनह्याम रोकियो, लेस्टरलाई फाइदा

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
EPL-TOT.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको टोटनह्याम हट्सपर बराबरीमा रोकिएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्याम वेष्ट ब्रोमविच आल्वियनसंग १–१ बराबरीमा रोकिएको हो । 
 
वेष्टब्रोमका डिफेन्डर क्रेग डावसनले खेलको ३३औं मिनेटमा आत्मघाती गोल गरे । जसले टोटनह्यामलाई बराबरी गर्न मद्दत पुग्यो । पछि उनैले ७३ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । यो बराराबरीले टोटनह्यामलाई घाटा लागेको छ भने, शीर्ष स्थानको लेस्टर सिटीलाई उपाधिको बाटो सहज भएको छ । 
 
योसंगै लिगमा शीर्ष स्थानको लेस्टर सिटीको ३ खेल मात्र बाँकी छँदा ७६ अंक भएको छ । यस्तै दोस्रो स्थानको टोटनह्यामको ६९ अंक छ भने । तेस्रो स्थानको म्यान्चेटर सिटी र चोथो स्थानको आर्सनलको समान ६४ अंक छ । यसपटक डिफेन्डिङ च्याम्पियन चेल्सी भने पछारिएको छ । 
 
Boaz Myhill cannot prevent the ball slipping through his legs after Craig Dawson forced it towards his own goal to put Spurs ahead
 
 
 
Dawson's goal, which made up for his earlier error, brings joy for both Jonas Olsson (right) and Gareth McAuley, but left Eric Dier hurt
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ