arrow

चेम्बरद्धारा ट्राफिक प्रहरी र टेकु हस्पिटललाई माक्स हस्तान्तरण

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
corona-chamber-police.jpg

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई भेटी २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेका छन्।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष मल्होत्राद्धारा टेकु हस्पिटल (शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई १ हजार थान माक्स पनि हस्तान्तरण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ