arrow

१६ वर्षे कलाकारको मृत्यु

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
Capture4.JPG

काठमाडौं । ‘द फ्ल्यास’ सिरिजका यंग बेरी एलनको भूमिका निभाएका कलकार लोगन विलियम्सको मृत्यु भएको छ । 

उनको १६ वर्षकै उमेरमा मृत्यु भएको हो । उनले ८ श्रृंखलासम्म युवा एलनको भूमिका निभाएका थिए । 

उनको मृत्यु कारण थाहा भएको छैन । उनले फ्यास सिरिजको दोस्रो सिजन, ह्वेन काल्स द हार्ट, सुपरनेचुरल लगायतमा काम गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ