arrow

कोरोना विरुद्ध लड्न नाना पाटेकरको एक करोड भारु

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
nana-patekar.jpg

काठमाडौं । कोरोना भाइरस विरुद्ध लड्नका लागि बलिउड अभिनेता नाना पाटेकरले एक करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् । 

नानाले पीएम–सीएम रिलिफ फन्डस्मा एक करोड भारु दिएक हुन् ।

नानाले नाम फाउन्डेसनसंग मिलेर महाराष्ट्र सीएम रिलिफ फन्ड र पीएम रहत कोषमा ५०–५० लाख दिने घोषणा गरेका हुन् । 

उनले यो समय सबैले हाम्रो जात, धर्म भुलेर सरकारलाई साथ दिनुपर्ने बताएका छन् ।

नानाले घरबाट कसैलाई बाहिर ननिस्की सरकारको योजनालाई सफल पार्न पनि आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ