arrow

'हाउसफुल ३ 'को ट्रेलर सार्वजनिक, जुन ३ मा रिलीज हुदै (ट्रेलर सहित)

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
Housefull-3-Movie-First-Look-Poster.jpg.jpeg
एजेन्सी । ठुलो पर्दामा  हाँसोको फोहरा लिएर आउदैछ 'हाउसफुल ३'। 'हाउसफुल ३' को एक कार्यक्रम बिच मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ ।  । चलचित्रका कलाकार अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, जेकलीन फर्नांडिस, नरगिस फाखरी, लीज़ा हेडन र बोमन ईरानीले मुम्बईमा ट्रेलर सार्वजनीक गरेका हुन् । ट्रेलरलाई ट्विटरमा पनि शेयर पनि गरिएको छ ।
 
दर्शकले  ट्रेलर हेरेरै चलचित्र कस्तो छ भन्ने बुझ्न सक्छन् । हाउसफुल सीरीजको दुईवटा चलचित्र पहिले बजारमा आइसकेको छ । साजिद नाडियाडवालाको  निर्माणमा बनेको सो चलचित्रको निर्देशन साजिद-फरहादले गरेका हुन् ।'हाउसफुल ३' जुन ३ मा रिलीज हुदैछ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ