arrow

मलेप कार्यालयबाट २४ लाख कोरोना रोकथाम कोषमा

logo
रासस,
प्रकाशित २०७६ चैत २५ मंगलबार
auditor-general-office.jpg

काठमाडौं। महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आज २४ लाख ३४ हजार ६८६  सहयोग गरेको छ।

कोषमा महालेखापरीक्षक टंकमणि शर्मा दंगालबाट आधा महिना र अन्य कर्मचारीबाट यही चैत ११ को नेपाल सरकार, सचिवस्तरीय बैठकको निर्णयबमोजिम मासिक पारिश्रमिकबाट तलब कट्टा गरी जम्मा गरिएको कार्यालयका प्रवक्ता विष्णुप्रसाद रिजालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ