arrow

नेपाल लाइफले सार्वजनिक गर्यो डिजिटल क्यालेन्डर 

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
nepal-life-calendar-2077.jpg

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ। नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको बिज्ञप्ती मार्फत जनाएको छ। 

डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट डाउनलोड गर्न सकिने बताएको छ। यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजीपात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ