arrow

१९ बाकस मास्क र १० बाकस सेनिटाइजर तातोपानी नाकाबाट भित्रियो

तीन महिनापछि नाका सञ्चालनमा

logo
रासस,
प्रकाशित २०७६ चैत २७ बिहिबार
tatopani-naka.jpeg

मेलम्ची। नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ। गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो। कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

बुधवार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ।अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ