arrow

कोरोनाका कारण भ्रष्टाचारका चार ओरोपी हिरासतमुक्त

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका थप चार जनालाई मुक्त गरेको छ ।

 आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण तथा कसुरको गम्भिरता र अनुसन्धानको पूर्णतालाई विचार गरी उनीहरुलाई हिरासत मुक्त गरिएको हो । 

आयोगले हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिसमेतलाई मध्यनजर गरेर बाँकी अनुसन्धान आगामी दिनमा गर्ने गरी धरौटी लिएर तारेखमा राखी छाडिएको प्रवक्ता कोइरालाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ