arrow

बिपाशा-करणले शेयर गरे आफ्नो संगीत समारोहका तस्वीर

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
bipasha_650x488_51461906699.jpg.jpeg
एजेन्सी। बिपाशा बसु र करण सिंह ग्रोवरको विवाह शनिवार हुदैछ। यो जोडिको विवाहको विधि बिहिवारवाटै सुरु भएको छ। २९ तारिक आज जुहूको एउटा क्लबमा मेहन‍्दी समारोह हुनेछ र ३० अप्रिलमा दुबै बंगाली रितिरिवाज अनुसार विवाहको बन्धनमा बाधिने छन्।
 
बिहिवार संगीत समारोह भएको छ। बिपाशा र करणले संगीत समारोहका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन्। करणले यो तस्वीर इंस्टाग्राममा शेयर गर्दै लेखे,' तिमिलाई पाएर मेरो सपना पूरा भयो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ