arrow

मोबाइल फोन इम्पोटर्स एशोशिएसनद्वारा सैनिक स्वास्थ्य महानिर्देशनालयलाई मास्क हस्तान्तरण

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
mask-army.jpg

काठमाडौं। कोभिड-१९ महामारी नियन्त्रणमा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एशोशिएसनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिदेशनालयलाई दस हजार थान मास्क हस्तान्तरण गरेको जनाएको छ। भद्रकाली स्थित नेपाली सेनाको मूख्यालयमा आयोजित समारोहमा एसोशिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेको जनाएका छन्।

अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका बिभिन्न निकायलाई थप बल प्रदान गर्ने सहयोग गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ