arrow

प्रेस युनियन कास्कीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
press-union-photo.jpg

पोखरा। नेपाल प्रेस युनियन कास्कीले फिल्डमा क्रियाशील पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको  छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले स्वास्थ्य सामग्री अत्यावश्यक भएका १७ जना पत्रकारलाई मास्क, सेनिटाइजर र ग्लव्स वितरण गरेको उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

अध्यक्ष नवीन सिग्देलले प्रेस युनियन कास्कीले सदैव सबै पत्रकारको सम्मान गर्ने र साथमा रहने उल्लेख छ ।

पत्रकारका साथमा युनियनसँगै रहेको प्रत्याभूति दिन ती सामग्री वितरण गरिएको उनको भनाइ छ ।

उनले ती सामग्री आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेका छन् । अध्यक्ष सिग्देलले संकटका बेला संञ्चारकर्मी र संञ्चारगृहका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ