arrow

जब राजेश खन्नाले डिम्पललाई ऋषि कपूरको औंठी फाल्न लगाए

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
rishis.jpg

काठमाडौं । नीतू सिंह अघि ऋषि कपूर पारसी महिला यास्मीन मेहतालाई प्रेम गर्थे। ऋषि कपूरले भनेका छन्- जब म यास्मीनसँग सम्बन्धमा थिएँ यास्मीनले मलाई एउटा औंठी उपहार दिएकी थिइन् , तर फिल्म बबीको क्रममा  डिम्पलले त्यो औंठी मसँग मागेर लगाइन्।

ऋषि कपूरको बायोग्राफी 'खुल्लम खुल्ला : ऋषि कपूर अनसेन्सर्ड' मा भनिएको छ,' जब राजेश खन्नाले डिम्पल प्रस्ताव गरे, उनले रिंगलाई समुद्रमा फ्याँक्न भने। जब डिम्पलले रिंगलाई समुद्रमा फ्याँकिन् तब राजेश र उनी बीचमा प्रतिबद्धता भयो । र सत्य यो थियो कि म डिम्पललाई कहिले पनि माया गर्दिनथे।'

यास्मीनको बारेमा धेरै कुरा नभने पनि  ऋषि नीतूलाई पहिलो भेटे हुदा  यास्मीनसँग डेटिङ गर्दै थिए ।  तर चलचित्र बबीको सफलता पछि यास्मीनले  ऋषि 'बबी' फिल्मकी उनको को-स्टार डिम्पल कपाडियाको प्रेममा डुबेको सम्झिइन् । 

 त्यसैले यास्मीन, गलत धारणाको शिकार भएपछि ऋषिको प्रेमलाई अस्वीकार गरिन्। ऋषि कपूरले उनलाई मनाउन कडा परिश्रम गरे तर उनी राजी भइनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ