arrow

मोटरसाइकललाई पहिरोले पुर्यो, सवार कृष्णको मृत्यु

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
Makwanpur-hamrakura.jpg.jpeg

हेटौंडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा मंगलबार राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 
 
पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ