arrow

कोरोना सङ्क्रमित दुईको उपचार हुँदै

logo
रासस,
प्रकाशित २०७७ जेठ ३ शनिबार
Dang-hamrakura.jpg.jpeg

दाङ। पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ। गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिए।

कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर राखेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए। गढवा-४ का ३६ वर्षीय  भारतको गोरखपुरबाट र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए। दुवै मजदूरी गर्न भारत गएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ