arrow

ट्विंकलले खोलिन् राज - शाहरुख, सलमान र आमिरको भन्दा अक्षयको लामो !

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
akshay-kumar-twinkle-khanna1.jpeg

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारकी श्रीमति ट्विंकल खन्नाले केहि समय पहिले अनौठो खुलासा गरेकी थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार करण जोहरको शोमा करणले ट्विंकललाई उनको श्रीमान्  अक्षय कुमारसँग के छ ? जुन बलिउड कलाकार शाहरुख , सलमान र आमिर खानसँग छैन भनेर प्रश्न गरेका थिए ।

ट्विंकलले उत्तर अंग्रेजीमा दिदै भनिन् - अ फ्यू एक्स्ट्रा इन्चेस (A few extra inches) । उत्तरसँगै करण जोहरको  अनुहार रातो बन्यो ।
 
अक्षय कुमार पनि लाजले  यता-उता  हेर्न थाले। ट्विंकल यतिमै रोकिनन् करणलाई अक्षय कुमार तर्फ प्रश्न गर्न नदिइ आफ्नो कुरा स्पस्ट पारिन् ।  उनले अक्षयको कुनै विशेष अंगको कुरा नगरेर अक्षयको खुट्टाको भनेको बताइन् ।
 
कार्यक्रमको क्रममा ट्विंकलले अक्षयले सेसिबल चलचित्रमा अभिनय नगरे सम्म दोस्रो सन्तान नदिने चेतावनी दिइन् । ट्विंकलले यस खालको प्रतिक्रिया दिनु नौलो भने होइन उनले यस भन्दा पहिले पनि यस्तो भनाइ राख्दै आएकी छन‍् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ