arrow

शनिबार राति मुम्बईबाट मोरङ आएका युवकमा कोरोना

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
covid-test-positive-corona.jpg

रंगेली । मोरङका एक  युवकमा कोरोना संक्रमणको पुष्टि भएको छ । 

मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिएका छन् । 

संक्रमित युवक गत शनिबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए।

 योसँगै संक्रमितको संख्या २ सय ५ पुगेको छ। उनको काकाका परिवार सहित १२ जनालाई स्थानीय मदर्शामा क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्त क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ