arrow

दाङका ३७ बर्षिय पुरुषमा कोरोना, ४ सय ५४ पुग्यो

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corona-test-nepalgunj.gif

दाङ । दाङका थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परिक्षणमा घोराही उपमहानगरपालिकाले संचालन गरेको कुइरेपानी क्वारेन्टाइनमा बसेका एकजनामा कोरोना पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका ३ का ३७ वर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्टार कैलाशप्रसाद देवले जनाएका छन् । 

यसैविच मुलकभर कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ