arrow

रुकुम घटनाको निष्पक्ष छानविन माग्दै उत्रिए सडकमा बुटवलवासी (भिडियोसहित)

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
Capture14.JPG

रुपन्देही । गत शनिवार रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा नरहत्याको विरोध गर्दै निष्पक्ष छानविनको माग राख्दै बुधवार प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विरोध सभा भएको छ । 

द विश्वकर्मा युथ क्लव अफ बुटवलले गरेको विरोध सभामा बोल्ने वक्ताहरुले उक्त विभत्स हत्यालाई राजनीतिक दलद्धारा मेटाउने कार्य हुन थालेको भन्दै घटनाको निश्पक्ष छानविन तथा दोषी उपर कडा कानुनी कारवाही हुनुपर्ने बताएका थिए ।

रुकुमका नवराज विकका हत्यारालाई कारवाही गर, जातिय विभेद अन्त्य गर, जस्ता नारा लगाउँदै लकडाउनको समयमा पनि धेरै मानिसहरुको सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ