arrow

बजेटमाथिको छलफल जेठ १८ गते

प्रतिनिधिसभामा आव २०७७-७८ बजेट टेबुल

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
budget-parliament.jpg

काठमाडौं। प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका हुन्। बैठकमा अर्थमन्त्री डा खतिवडाले ‘आर्थिक विधेयक, २०७७’ पेश गरे।

संसद्मा आज प्रस्तुत बजेटमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १८ र १९ गतेको समय तोकेका छन्। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १८ गते बिहान ११ बजे बस्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ