arrow

जहाँ पुरुषलाई बाधेर यसरी चाबुक लाउछन् महिला

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
woman-beats.jpg.jpeg
एजेन्सी । यो खबर सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । एउटा देश । जहाँ धेरै जसो युवाहरु विवाह गर्नबाट भाग्छन् । उनिहरु एक्लै बस्न रुचाउछन् । सोही कारणले सो  देशको जनसंख्यामा पनि गिरावट आएको छ । यो कहानी अन्य देशको नभएर जापान हो।
 
जापानको एउटा इन्डस्ट्री धेरै रङ्गी विरङ्गी  छ । यो 'लभ इन्डस्ट्री' हो । जापानको बजारमा फरक-फरक तरिकाका सेवा पाइन्छ । खुशी पाउनको लागि पुरुष महिलाबाट पिटाई खाने सेवा लिन्छन् । अमेरिकाको प्रतिष्ठित न्यूज सर्भीस वाइसको एक डकुमेन्ट्रीबाट यसको खुलासा भएको हो ।
 
सामान्यत यो सेवा स्थानीयका लागि मात्र दिने गरिन्छ । तर जापानको स्थानीय ग्याङ्ग याकुजालाई फकाएपछि वाइसका रिपोर्टरले यो सेवा पाएका थिए । यो पुरै प्रक्रियालाई उनले क्यमरामा कैद गरे । यस क्रममा यौनकर्मीलाई  जानकारी नगराइ गोप्य स्थानमा क्यामरा लगाइएको थियो ।
 
यस सेवाको क्रममा महिलाले पुरुषलाई डोरीले बाध्ने गर्दछन् । त्यसपछि पुरुष माथि चाबुक बजार्छन् । चाबुक बर्साएपछि पीडा सहन नसकि कयौ पुरुष तड़्पने गर्दछन् । यस प्रकारले आनन्द मिल्ने बताइन्छ । जापानको सेक्स इन्डस्ट्रीमा याकुजा ग्याङ्गको कब्जा रहेको छ । प्रहरी र स्थानीय सञ्चारमाध्यमले उक्त ग्याङ्लाई  अर्गेनाइज्ड क्रिमिनल ग्याङ्ग मान्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ