arrow

फिफा बरियतामा नेपाल एक स्थान तल झर्‍याे

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
nepal-new-b.jpg.jpeg
काठमाडौं । नेपाल विश्व फुटबलको बरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले विहिबार जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको हो । यसअघि नेपाल ६ स्थान सुधार गर्दै १ सय ७९ स्थानमा पुगेको थियो ।
 
त्यसअघिको बरियतामा नेपाल १ सय ८५औं स्थानमा थियो । यद्यपि, दक्षिण एसियाको बरियतामा भने नेपाललाई फरक परेको छैन । दक्षिण एसियामा भने नेपाल पाचौं स्थानमा छ । विश्वबरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ