तरहरामा  ग्याङ फाइट, बेलायत बस्दै आएका राजनको गयो ज्यान, अपराधीको खोजी हुँदै 

प्रकाशित मिति : २०७७ जेठ १९ सोमबार

इटहरी । तरहरामा युवाहरुको दोहोरो ग्याङ फाइटमा परी एक जनाको ज्यान गएको छ । 

ग्याङ फाइटमा परी इटहरी २० निवासी ३० वर्षीय राजन राईको उपचारका क्रममा मृत्यु भएको हो । 

तरहरा प्रहरीका अनुसार प्रज्वल तामाङ, अभिषेक केसी र अभिषेक पौडेल समूहले राईमाथि छुरा प्रहार गरेको जनाएको छ । 

घटनामा सम्लग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ बेलायत बस्दै आएका राईनेपाल आएका बेलामा लकडाउनमा परी रोकिएका थिए । 

नयाँ