arrow

 जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

logo
एएनआई,
प्रकाशित २०७७ जेठ १९ सोमबार
japan-earthquake-01-april-2016.png.png

टोकियो। जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ। जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो। भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ