जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

एएनआई, प्रकाशित मिति : २०७७ जेठ १९ सोमबार
तस्बिर : फाइल

टोकियो। जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ। जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो। भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो।

नयाँ