arrow

एकै पटक आठ जनामा कोरोना संक्रमण, नवलपरासी पश्चिममा १५ संक्रमित पुगे

logo
रविन्द्र यादव,
प्रकाशित २०७७ जेठ २१ बुधबार
covid-test-positive-corona.jpg

यस्तै पाल्हीनन्दन गाँउपालीकामा पुष्टि भएका ७ जना सबै पुरुष छन् । जस्मा वडा नम्बर ६ का २०,२१ र ३४ वर्षिय पुरुष तथा वडा नम्र ४ का २९ वर्षिय, वडा नम्बर ३ का ३४ वर्षिय, वडा नम्बर २ का २१ वर्षिय र वडा नम्बर १ का २५ वर्षिय व्यक्तिहरु रहेका छन् । प्रारम्भिक जानकारी अनुसार अधिकांश संक्रमित भारत मुम्बईबाट आएका थिए । पाल्हीनन्दनमा पाँच नम्बर वडा बाहेक सबै वडामा कोरोना पोजेटिभ भेटिएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ