arrow

यौन क्षमता तुरुन्तै बढाउन दालचीनी र जैतुनको तेल

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
TNE492EF948D3740818370A8FC3ECC914F635498588963863931W2560H1600.jpg.jpeg
एजेन्सी । शीध्रपतनले धेरैको दाम्पत्य जिवनमा दरार ल्याउका साथै सम्भोगको चरम सुखबाट  बन्चित गर्दछ । बजारमा शिध्रपतन हटाउने बिभिन्न औषधिहरु पाइन्छ तर मुल्य र प्रयोगले पनि यो समस्या हटाउन सहज हुदैन । यस अवस्थामा तपाई सहजै पाइने दालचिनि र जैतुन(ओलिभ) को तेल प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगले शीध्रपतनबाट छुटकारा पाउनका साथै तपाई चरम यौन सन्तुष्टि लिन सक्नुहुनेछ । 
 
प्रयोग गर्ने तरिका 
 
 १० ग्राम दालचीनीको तेल र ३० ग्राम जैतुनको तेललाई शिशाको शिशिमा मिसाएर राख्नुहोस् । यसरी मिसाइएको तेललाई सम्भोग गर्नु पुर्व  हातले लिङ्गमा मसाज गर्नुहोस् । केहि समयको मसाज पछि सम्भोग गर्नुहोस् । तपाईको सम्भोग क्षमता कयौ गुणा बढ्नेछ । 
 
ध्यान दिनुपर्नै बिषय
सम्भोग क्षमता बढाउनलाई बाहिरि पदार्थ मात्र नभएर व्यक्तिको शरिरमा पनि प्रयाप्त वीर्य हुन आवश्यक पर्दछ । जसको लागि सो व्याक्तिले अश्लिल चलचित्र र साहित्य  पढ्नुहुदैन जसको कारण विर्य नाश होस् । साथै तपाई आफ्नो खानेकुरामा पनि ध्यान दिनुहोस् । जसबाट शरिरमा पर्याप्त मात्रमा विर्य बनोस् । यस मध्ये केहि खानेकुरा छन् जसलाई तपाई खानेकुरामा समावेश गर्नुपर्दछ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ