arrow

१७ जना पुरुष संक्रमित

logo
प्रकाशित २०७७ जेठ २२ बिहिबार
corona-test-nepalgunj.gif

कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप १७ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै  कपिलवस्तुमा संक्रमितको संख्या ४३१ पुगेको छ । १७ जना पोजेटिभ पुष्टि भएका सबै पुरुष रहेका छन् ।

 कृष्णनगर  नगरपालिका वडा न ३ का  १९,२३ बर्षका पुरुष २ जना, वडा न ६ का  १८,२३,२८,५०,५२ बर्षका  पुरुष ५ जना, वडा न ७ का १९ बर्षका पुरुष १ जना, वडा न १० का १७,१८,२२,२३,२८,३०,३२,४० बर्ष का पुरुष ८ र वडा न  ११ का ३६ बर्षका पुरुष  १ जना गरि कुल १७ जना रहेको  स्वास्थ कार्यलय ,कपिलवस्तुले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ