arrow

कपिलवस्तुमा शनिवार बिहानसम्म ४७९ जना पुगे कोरोना संक्रमित

logo
प्रकाशित २०७७ जेठ २४ शनिबार
corona-nepal-health.jpg

कपिलवस्तु। कपिलवस्तुमा शनिवार बिहानसम्म ४७९ जना कोरोना संक्रमित पुगेका छन्। शनिवार विहान थप ४ जना पोजेटिभ पुष्टि भएपछि संक्रमितको संख्या ४७९ पुगेको हो।

बुद्धभुमी नगरपालिका वाड न ५ का बर्ष १९, २९ का २ जना पुरुष, वाड न ६ का बर्ष २३, ३६ का २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ