arrow

बाँके र बर्दियामा थप ४० जनामा कोरोना संक्रमण

logo
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ २४ शनिबार
corona-patient-transfer.gif

नेपालगन्ज । बाँकेमा शनिवार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका १२ जना सहित बर्दियाका २८ जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जानकारी दिएको छ।

बाँके र वर्दियामा थप चालिस जनामा कोरोना संक्रमण देखिएको हो

संक्रमितहरु मध्ये ३ जना महिला रहेको र बाँकी सबै पुरुष रहेका छन् । कोरोना संक्रमित ३ बर्षका बालकदेखि ६० बर्षसम्म रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ